सम्पादकीय
आम नागरिकहरु जहिले पनि आफूप्रति जिम्मेवार बनोस, आफ्नो कुराहरु सुनोस र जनताको लागि केही गरोस् भन्ने चाहना राखेको हुन्छ । आफूहरुकै निम्त्ति नभएर देश र जनताको पक्षमा सदैव काम गरोस् भन्ने चाहना राख्नु स्वभाविक...
पुरा पढ्नुहोसपरिवर्तन सानो बिषयसँग जोडिएको हुँदैन यो कुरा अहिले सरकार संचालन गरेको दल र प्रमुख प्रतिपक्ष दलहरुले राम्रोसँग बुझेका छन् । जनतालाई परिवर्तनको महसुस गराउनुपर्ने दायित्व सवैको हो, भन्ने कुरालाई बिश्लेषण गर्ने बानीको विकास नभएको...
पुरा पढ्नुहोसनेपालमा आउने बिभिन्न बाह्य लगानीका बारेमा बेला बेलामा चर्को बहस र पैरवी हुने गरेको छ । कतिपय बहसहरु गहिरोरुपमा अध्ययन नगरेरै सतही रुपमै गरिने गरेका छन् । सामाजिक संजालमा कसैले आफ्नो पक्षमा धारणा बनाएर...
पुरा पढ्नुहोसविकास सबैका लागि आवश्यक विषय हो । लामो समयदेखि विकासको प्रतिक्षामा रहेका नेपाली जनताहरु मुलुकमा आएको दिगो शान्ति र स्थायी सरकार प्राप्त गरेसँगै छिटो भन्दा छिटो विकासको चाहना गरेका छन् यो चाहना जनतामा उत्पन्न...
पुरा पढ्नुहोससंघीय संरचना पश्चात जनताहरुले गाउँ गाउँमा विकासका धेरै कुराहरु पाएका छन् । कतिपय टाठाँबाठाहरुले यसको धेरै फाईदा लिएको कहि कतै लुकेर लुक्नेवाला छैन् । बिभिन्न आरोपहरु स्थानीय सरकारलाई लाग्ने गरेका छन् । कतिपय व्यवहारले...
पुरा पढ्नुहोसमुलुकमा संघीयताको सुरुवात भएसँगै माफियाहरु र दलालहरुले समेत आफ्ना बिभिन्न प्रकृतिका कामहरुलाई संयन्त्रहरु मार्फत पालिकास्तरसम्म पु¥याएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पहिलो बर्षदेखिनै प्रभावकारी काम गर्ने भन्दै राम्रो कल्पना गरे, कतिपय योजनाहरुको बारेमा...
पुरा पढ्नुहोसनेपालमा दिगो शान्ति र स्थायी सरकार आएसँगै विकासका कामहरुले अहिले गति लिन थालेका छन् । तीन तहका सरकारमा आपसी कानून, नीति र नियमहरु कतिपय अवस्थामा बाझिएका कारण पहिलो वर्ष केही प्रगती हुन नसकेको जस्तो...
पुरा पढ्नुहोसनेपाल र भारतबीच सीमा विवाद अहिलेको भने होइन । यसको इतिहास हेर्ने हो भने धेरै लामो छ । जव विश्वमा तेस्रो विश्व युद्ध समाप्ति भए पश्चात आ–आफ्नो देशको सीमा क्षेत्रको घोषणा गरे । जव...
पुरा पढ्नुहोससामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर राम्रो हुन सकेको छैन । जसले गर्दा अहिले सामुदायिक विद्यालयमा पठनपाठन गराउन अभिभवाकहरुले त्यति चासो दिएको पाइदैन । सामुदायिक विद्यालयमा भन्दा प्राइभेट स्कुलमा विद्यार्थीहरु धेरै छन सामुदायिक विद्यालयहरु बन्द हुने...
पुरा पढ्नुहोसअहिले समाज बिषादिले आक्रान्त बनेको छ । बिषादीको प्रयोग अनियन्त्रित रुपमा बढ्दै जान थालेपछि बिषादीको उपभोगकै कारण क्यान्सर, मुटुरोग लगायतका बिभिन्न समस्याहरु मानव जीवनमा पर्दै आएका छन् । बिषादीको प्रयोग अँझै धेरै दैनिक उपभोग्य...
पुरा पढ्नुहोस